- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । आसन्न स्थानिय तहको चुनावी प्रचारप्रसारमा रहेका धनगढी उपमहानगरपालिकामा एमालेका उम्मेदवार मतदातासँगै रमाएका छन् । शनिबार वडा नम्बर १४ मा आयोजना गरिएको वडा भेला तथा घरदैलो कार्यक्रममा ‘सै पनि एमाले मै पनि एमाले गित’ मा नगरप्रमुख पदका उम्मेदवार रण बहादुर चन्द र उपप्रमुख पदका उम्मेदवार कन्द्रकला राना मतदातासँगै नाचेका हुन् ।
वडा भेला तथा घरदैलो अभियानमा युवाृ वृद्धवृद्धा तथा नागरिक अगुवाहरुको उपस्थिति रहेको थियो । बुढेसकालमा एमालेले साहरा दिएको भन्दै वृद्धवृद्धा नाचेका थिए भने युवा जमात समृद्धिको आधार एमाले हो भन्दै नाचेका थिए । सहभागीहरुसँगै धनगढीका उम्मेदवारहरुपनि मतदतासँगै रमाएका हुन् । भेलामा सुर्य अंकित ध्वजवाहक झण्डा देखेर अधिकांश खुसी देखिन्थे ।
भेला तथा घरदैलो अभियानमा वडा नं १४, १८ र १९ का अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरुको पनि सहभागिता रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्