×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वतन्त्र उम्मेदवार गोपाल हमालका पञ्चवर्षिय प्रतिबद्धता…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्वतन्त्र उम्मेदवार गोपाल हमालका पञ्चवर्षिय प्रतिबद्धता…

Artha Sarokar

९ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । स्थानिय तहको निर्वाचन नजिकिएसँगै देशभर चुनावी सरगर्मी झनै बढ्न थालेको छ । विभिन्न दलबाट उम्मेदवारी दिएका प्रतिनीधिहरुले आफ्नो प्रचारप्रसारको गतिविधिलाई तिव्रता दिएका छन् । यसैबीच सुदूरपश्चिम प्रदेशको एकमात्र धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हमालले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् । पाँच वर्षको कार्यकालमा धनगढीलाई नमुना शहर बनाउने एजेण्डामा भ्रष्टाचार नियन्त्रण सुशासन र पारदर्शी सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा कार्यक्रम, कृषि पर्यटन व्यापार रोजगारी प्रवद्र्धन, पर्यावरण तथा स्वच्छ, सफा धनगढी र योजनावद्ध पूर्वाधार विकासलाई प्राथामिकतामा राखिएको । यस्तो छ प्रतिबद्धतापत्रः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी