- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढी उपमहानगरपालिकाको नगरप्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मनोनयन दर्ता गरेका छन् । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले उम्मेदवारी दर्ता गराएका हुन । हमालसँगै उनको साथमा वडा अध्यक्षका स्वतन्त्र उम्मेदवारहरुले पनि आ–आफ्ना उम्मेदवारी दर्ता गरेका छन् ।
स्वतन्त्र उम्मेदवार हमाल नाचगानका साथ उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेको थिए । ट्राफिक चौराहाबाट र्यालीसमेत गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्