काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । एफपीओ निष्कासन गर्ने अनुमति माग्दै कम्पनी धितोपत्र बोर्डमा पुगेको हो ।
कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ ४२५ हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । बोर्डले अनुमति दिएपछि कम्पनीले एफपीओ निष्कासन प्रकृया अघि बढाउनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्