धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका-१ मा नेपाली काँग्रेसका आसेफ कुवँर (भुन्टु) विजयी भएका छन् । उनी वडाध्यक्षमा ७३२ मत ल्याएर विजयी भएका हुन् ।
उक्त वडामा नेकपा एकीकृत समाजवादीले अध्यक्षमा २२४ मत ल्याएर दोस्रो स्थानमा, नेकपा एमालेले १९७ मत ल्याई तेस्रो स्थानमा र त्यसैगरी राप्रपाले ६५ मत प्राप्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्