×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीको गोदावरी–११ मा स्वतन्त्र उम्मेदवार बडैला दोब्बर मतले अग्र स्थानमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कैलालीको गोदावरी–११ मा स्वतन्त्र उम्मेदवार बडैला दोब्बर मतले अग्र स्थानमा

Artha Sarokar

१ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ मा स्वतन्त्र उम्मेदवार दिएका प्रेम बडैला दोब्बर मतले अग्र स्थानमा रहेका छन् । खरायो चिन्हबाट चुनाव लडेका बडैलाले ९ सय मत गणना हुँदा ४ सय ४८ मत पाएका छन् ।

उनका विरोधी एकीकृत समाजवादीका शिव वि.कले २ सय २५ मत ल्याई दोस्रो स्थानमा र नेकपा एमालेका भिमबहादुर बि.क १ सय ५९ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

कांग्रेसमा सक्रिय बडैलाले गठबन्धन प्रति असन्तुष्टी प्रकट गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी