धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कर्णबहादुर कुँवर निर्वाचित भएका छन् । उनले ५८४२ मत ल्याएर ल्याएर निर्वाचित भएका हुन् । यसैगरी उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार कांग्रेसका शेरबहादुर कठरियाले ४१८६ मत ल्याएका छन् ।
गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका गणेशराज गिरी उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले ४५६९ मत ल्याएका थिए । यसैगरी प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेकी इन्दु कठरीयाले ४२५५ मत मत ल्याएकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्