धनगढी । कैलालीमा जेठ ३ गते अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१-००९ प ३२४९ नम्बरको मोटरसाइकलले ठक्कर एक महिला घाइते भएकी छिन् । उनी पैदलयात्री महिलालाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले बताएका थिए ।
धनगढी-१३ का २६ वर्षीय हरिद्वारी रानाले चलाएको उक्त मोटरसाइकल नियन्त्रण लिइएको बताइएको छ । धनगढी उपमहानगरपालिका-३ की २६ वर्षीया शीला टमाटालाई मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्