- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढी उपमहानगरपालिका वडा नं १८ मा प्यालनसहित नेकपा एमाले विजयी भएको छ । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम अनुसार नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार भुवन रिजाल सहितको प्यानलले विजयी हासील गरेको हो ।
वडा नं १८ मा खसेको कुल २६ सय ५० मतसंख्यामा ९ सय २१ मत प्राप्त गर्दै अध्यक्षका उम्मेदवार रिजाल विजयी भएका हुन् । त्यस्तै हालसम्म गरिएको १५ हजार ४ सय ६७ मत गणनामा नेकपा एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार रण बहादुर चन्दले १८ सय ७ मत प्राप्त गरेका छन् भने उपप्रमुखकी उम्मेदवार कन्दकला रानाले ३ हजार ४९ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै गठबन्धनबाट नगरप्रमुखका उम्मेदवार नेपाली कांग्रेसका नृप बहादुर वडले ३ हजार ५ सय ५४ मत प्राप्त गर्दा गठबन्धनकै तर्फबाट उपमेयरकी उम्मेदवार माओवादीकी शान्ती अधिकारीले २ हजार १ सय १३ मत प्राप्त गरेकी छिन् । त्यस्तै स्वतन्त्र उम्मेदवार गोपाल हमालले ६ हजार ८ सय ४१ मत प्राप्त गर्दा उममेयरका उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६ सय ८६ मत प्राप्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्