डडेल्धुरा । डडेल्धुराको आलिताल–६ को वडाध्यक्षमा एमालेका उम्मेदवार कुम्भर बुढाले २२९ मत ल्याएर पुनः विजयी भएका छन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षमा विजयी भएका थिए । यसैगरी कांग्रेसका उम्मेदवार रामबहादुर कुँवरले २ सय १८ मत ल्याइ दोस्रो स्थानमा आएका छन् ।
एमालेका उम्मेदवार बुढाले प्रतिद्धन्द्धी उम्मेदवार कुँवेरलाई ११ मतले हराउँदै वडाध्यक्षमा चुनिएका हुन् । त्यस्तैै गरी माओवादीका उम्मेदवार विष्णुबहदुर बिष्टले २ सय ४ मत प्राप्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्