धनगढी । धनगढीमा १३३ औं अन्तराष्ट्रिय श्रमिक दिवश मनाइएको छ । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा आईतबार कार्यक्रम मनाईएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकासमन्त्री टेक बहादुर रैकाले सुदूरपश्चिम प्रदेश सरकार श्रमिकको पक्षमा रहेको बताएका छन् । आइतबार धनगढीको चौराहबाट प्रभात फेरी कार्यक्रम सूरु गरी धनगढी रंगशाला (कवर्ड हल) मा पुगी कार्यक्रमको समापन गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्