×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बझाङको जयपृथ्वीमा पुनः मतदान, मतदाताको उत्साहजनक उपस्थिति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बझाङको जयपृथ्वीमा पुनः मतदान, मतदाताको उत्साहजनक उपस्थिति

Artha Sarokar

१ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुनः मतदान भइरहेको छ । उक्त नगरपालिकामा झडप भएपछि मतदान स्थगित भएको थियो ।

बझाङ प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टका अनुसार ८०० मत खसेको बताएका छन् । उनले सेना प्रहरी ३०० बढी परिचालन गरि मतदान भइरहेको जानकारी दिए ।

 

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी