Skip to content
LAXMI SUNRISE BANK

बझाङको वित्थडचिर गाउँपालिकामा कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा निर्वाचित

अर्थ सरोकार

बझाङ । बझाङको वित्थडचिर गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अम्मर सिंह महर विजयी भएका छन् । महराले ३१५९ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार लोकेन्द्र बहादुर बोहराले २६०० मत ल्याई दोस्रो स्थानमा आएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकी उम्मेदवार धनलक्ष्मी कुमारी सिंह विजयी भएकी छिन् । उनले २९४९ मत प्राप्त गरेकी छन् । उनकी निकटम प्रतिस्पर्धी एमालेकी जयन्ती भण्डारीले २१४८ मत मात्रै प्राप्त गरेकी छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK