Skip to content
LAXMI SUNRISE BANK

बाजुराको बडीमालिका-५ को अध्यक्षमा एमालेका मिजार २४५ मत ल्याएर निर्वाचित

अर्थ सरोकार

धनगढी । बाजुराको बडीमालिका नगरपालिका-५ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार धर्मपाल मिजार निर्वाचित भएका छन् । एमालेका उम्मेदवार मिजारले २४५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी उम्मेदवार दलबहादुर साउँदले २०७ मत ल्याएर दोस्रो स्थानमा आएका थिए ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK