×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैतडीको मेलौली नगरपालिका–८ को वडाअध्यक्षमा विष्ट ३३८ मत हासिल गरेर विजयी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैतडीको मेलौली नगरपालिका–८ को वडाअध्यक्षमा विष्ट ३३८ मत हासिल गरेर विजयी

Artha Sarokar

२ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी । बैतडीको मेलौली नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा उम्मेदवार तपेन्द्र विष्ट ३३८ मत हासिल गरेर विजयी भएका छन् । उनी एमालेका उम्मेदवार हुन् । उनले प्रतिद्धन्दी शम्भु सिंह विष्टलाई ८० मत बढीले जितेर निर्वाचित भएका हुन् । यसैगरी एमाले उम्मेदवार तपेन्द्र विष्ट पूर्व पत्रकार हुन् ।

उनका निकटतम् प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार शम्भु सिंह विष्टले २५८ मत प्राप्त गरेर दोस्रो स्थान प्राप्त गरेका छन् । मेलौली नगरपालिका ८ मा जम्मा १०१० मतदाता रहेका छन् । जसमध्ये ७८९ मतदाताले मत हालेका थिए ।

 

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी