- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । सरकारले जारी गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथी नेकपा एमालेका सांसद नारदमुनि रानाले असन्तुष्टि व्यक्त गरेका छन् ।
नीति तथा कार्यक्रममाथीको छलफलमा भाग लिँदै सांसद रानाले यो वर्षको नीति तथा कार्यक्रम गठबन्धन सरकारको सामुहि दस्तावेज भएको आरोप लगाएका छन् । ‘यो नेपाल सरकारको नीति तथा कार्यक्रम नभएर खोक्रो दस्तावेज हो’, उनले भने, ‘समृद्धिका लागी भन्दै ल्याएको नीति तथा कार्यक्रम शब्दजालको पोकोे भएकैले समर्थन गर्न सकिदैन ।’
‘मैले यो ६५ पृष्ठ र १४५ बुँदा दोहोरिएर अध्ययन गरें तर युवाका क्षेत्रमा कुनै ठोस निर्णय भएको पाईन’, रानाले भने, ‘यो नेपाली जनताका लागी दुर्भाग्य हो ।’ त्यस्तै रानाले नेपाल सरकारले जारी गरेको नीति तथा कार्यक्रम नागरिक मैत्री नभएको भन्दै स्विकार गर्न नसकिने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्