काठमाडौँ । सेयर बजारका विषयमा ‘कोर’ ज्ञान राख्ने बैंकरका रुपमा परिचित चार्टड एकाउन्टेन्ट मनोज कुमार ज्ञवालीले लगानी गर्ने समय आएको बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन प्रस्तुती ‘मार्केट टक’ का लागि बोल्दै उनले सेयर बजार धेरै घटीसकेको अवस्थामा राम्रा कम्पनी छानेर लगानी गर्न ठिक हुने बताएका छन् ।
उनले लाभांश नदिने कम्पनीलाई पोर्टफोलियोबाट हटाएर लाभांश दिने कम्पनी र लाभांशबाट नै ऋणको ब्याज तिर्न पुग्ने कम्पनीहरुलाई छानेर लगानी गरे लगानीकर्ताहरुको जित हुने बताएका हुन् ।
धेरै लगानीकर्ताहरु अहिले फण्डामेन्टल रुपमा सार्है कमजोर कम्पनीहरुमा फसेको स्मरण गर्दै उनले यस्तो बेला नियामकले पनि अविभावकीय भूमिका खेल्नुपर्ने बताएका छन् । प्रस्तुत छ, उनै ज्ञवालीसँग अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले गरेको यो विशेष कुराकानी :
https://www.youtube.com/watch?v=v4My4HQWKS4
https://www.youtube.com/watch?v=v4My4HQWKS4
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्