- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार बराबरको बजेट ल्याएको छ । गाउँसभाले चालू आर्थिक वर्ष २०७८/७९ का लागि गाउँपालिकाले ६३ करोड ५१ लाख ८५ हजार रुपियाँ बजेट ल्याएको थियो । तर यस वर्ष भने पालिकामा बजेटको आकार केही घटेको छ ।
सो गाउँपालिकाले सशर्तका कार्यक्रमतर्फ २५ करोड ८५ लाख, कार्यालय सञ्चालन प्रशासनिक (चालू) तर्फ १० करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । यसैगरी, समपूरक कोषतर्फ ६ करोड ५० लाख, क्रमागत तथा अधुरा योजनातर्फ ८० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्