कैलाली । कैलालीको गोदावरी जंगलमा चालकलाई बाँधेर लुटपाट गरी फरार भएका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई कैलालीको गोदावरी– १ स्थित जंगलबाट नियन्त्रणमा लिइ प्रहरी नायव उपरीक्षक वेदप्रकश जोशीले जानकारी दिए ।
उनकाअनुसार पक्राउ पर्नेमा भारतको हरियाण प्रदेश सोनीपथ बस्ने २१ वर्षीय भगत सिंह, १८ वर्षीय हिल बिदलिसे र २० वर्षीय सन्नी जौट रहेका छन् । उनीहरूले लुटेको कारलाई प्रहरीले गोदावरी– १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडक खण्डमा फेला परेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्