- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । कैलालीको गोदावरी नगरपालिकाले १ अर्ब २५ करोड ८ लाख ५० हजारको बजेट ल्याएको छ । नगरपालिकाले शुक्रबार आर्थिक बर्ष २०७९ ०८० का लागि नगरको आठौं नगरसभामा सो बजेट पेस गरेको छ ।
जसमा चालुतर्फ ७१ करोड २३ लाख २५ हजार र पुजिगततर्फ ५३ करोड ८५ लाख २५ हजार बिनियोजन गरिएको छ । नगर सभामा बजेट प्रस्तुत गर्दै नगरप्रमुख बिरेन्द्र भट्टले स्वास्थ, शिक्षा र कृषिलाई मुख्य प्राथमिकता दिईने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्