×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर्स क्लब लक्कीको अध्यक्षमा खड्का चयन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंकर्स क्लब लक्कीको अध्यक्षमा खड्का चयन

Artha Sarokar

७ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । बैंकर्स क्लब लम्कीको अध्यक्षमा मातृका खड्का चयन भएका छन् । सोमबार सम्पन्न क्लबको तेस्रो साधारण सभाबाट अध्यक्षमा खड्का सर्वसम्मतले चयन भएका हुन् । सोमबारको साधारण सभाले ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा लोकबहादुर विष्ट, शेरबहादुर विक, सचिवमा पवन आचार्य र कोषाध्यक्षमा जीवनप्रसाद भट्ट चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा प्रकाशचन्द्र पन्त, सुवास घिमिरे, मनोज निरौला, सोमबहादुर चौधरी, शोभाकुमारी बुढा र राम जैशी चयन भएका नयाँ कार्यसमिति सचिव आचार्यले बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी