Skip to content
LAXMI SUNRISE BANK

राजमार्गमा सिसिटीभि र ट्राफिक लाईट जडानका लागि ४ करोड

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशका मुख्य राजमार्गहरुमा सिसिटीभि र ट्राफिक लाईट जडानको लागि बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बुधबार प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश बहादुर शाहले बजेट वक्तव्य प्रस्तुत गर्दै सिसिटीभि र ट्राफिक लाईट जडानको लागि ४ करोड बजेट विनियोजन गरिएको बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK