Skip to content
LAXMI SUNRISE BANK

सिँचाई र यान्त्रिकरणमा ७५ करोड बजेट विनियोजन…

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेटमा सिँचाई र यान्त्रीकरणका बजेट विनियोजन गरेको छ ।

प्रदेश सभामा आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावल बजेट प्रस्तुत गर्दै सिँचाई र यान्त्रीकरणका लागी ७५ करोड विनियोजन गरेको बताए । बुधबार प्रदेश सभामा बजेट वक्तव्य प्रस्तुत गर्दै मन्त्री रावलले कृषि क्षेत्रको विकासमा प्रदेश सरकारको प्राथामिकता बढी भएको बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK