- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । आइतबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिव देव बहादुर बोगटीले जानकारी दिए ।
देश सरकारले आर्थिक वर्ष २०७९८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । यसअघि प्रदेश सरकारले विनियोजन विधेयक २०७९ अनुसार २७ बुँदे सिद्धान्त र प्राथमिकता पारित गरिएको सचिव बोगटीले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्