×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आदर्श लघुवित्तको सेयर कारोबार खुला, यस्तो छ कारोबार संकेत

PRIME CA
GLOBAL IME BANK

आदर्श लघुवित्तको सेयर कारोबार खुला, यस्तो छ कारोबार संकेत

६ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार शुक्रबारदेखि सुरु भएको छ । आदर्शको पहिलो कारोबार २५६.८० रुपैयाँमा खुला भएको हो । सोही मूल्यलाई आधार मानेर कम्पनीको नियमित कारोबार हुनेछ । आदर्शको सेयर कारोबार प्रतिकित्ता १२२ रुपैयाँ ८८ पैसादेखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसा रेन्ज तोकिदिएको हो । कम्पनीको सुरुवाती सेयर कारोबार सोही रोन्जभित्र रहेर कारोबार सुरु भएको हो।

यसअघि ३ दिनसम्म स्पेसल प्रि ओपन सेसनमा अर्डर म्याच नभएपछि कारोबार खुला हुन सकेको थिएन । आदर्शको चुक्ता पुँजीका आधारमा कायम २ लाख ७ हजार कित्ता सेयर सोमबार सूचीकृत भएको थियो । ‘एडीएलबी’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: