×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NABIL AD
Civil Bank

स्वाभिमान लघुवित्तले १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै, ३५ दिनभित्र फारम भर्नु पर्ने !

GARIMA BANK AD
BIZBAZAR AD

काठमाडौं । स्वाभिमान लघुवित्तले संस्थापक सेयर बिक्रिमा ल्याउने भएको छ । कम्पनीले केही संस्थापक सेयरधनीका १ लाख २० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले उक्त सेयरको बिक्री गर्ने मूल्य भने खुलाएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र कम्पनीको प्रधान कार्यालय तिलोत्तमा ५ रुपन्देहीमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्ताले आवेनद दिन पाउनेछन् ।

Hamro Parto AD
MEGA
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal