काठमाडौं । स्वाभिमान लघुवित्तले संस्थापक सेयर बिक्रिमा ल्याउने भएको छ । कम्पनीले केही संस्थापक सेयरधनीका १ लाख २० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीले उक्त सेयरको बिक्री गर्ने मूल्य भने खुलाएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र कम्पनीको प्रधान कार्यालय तिलोत्तमा ५ रुपन्देहीमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्ताले आवेनद दिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्