- अर्थ सरोकार सुदूरपश्चि ब्युरो
कैलाली । नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको नयाँ कार्यसमिति गठन भएको छ । सोमबार सम्पन्न महासंघको दोस्रो अधिवेशनबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।
महासंघको सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा धिरज कुँवर निर्विरोध निर्वाचित भएका छन् । महासंघका तत्कालिन सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष विवेक नागरीको अध्यक्षतामा सम्पन्न दोस्रो अधिवेशनबाट गठन गरिएको नयाँ कार्यसमिति उपाध्यक्षमा चक्र मल्ल निर्वाचित भएका छन् भने महासचिवमा शंकर बोहरा निर्वाचित भएका छन् । त्यस्तै सचिवमा पाण्डव पुजारा, महिला सचिव सुनिता विक, कोषाध्यक्ष नीराजन परिवार, सह(कोषाध्यक्ष सुदिप थापा निर्वाचित भएका छन् ।
यस्तै, सदस्यमा प्रेम जोशी, समीर प्र. भट्ट, मोहन पनेरु, रिदम सिंह, मदन विक, योगेन्द्र नायक, रमेश खत्री र दिनेश महरा रहेका छन् । त्यस्तो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल, सचिव हरि जोशी, प्रेस चौतारी नेपाल सुदूरशिचम प्रदेशका महासचिव शिवराज भट्ट, पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशी, प्रेस युनियनका कैलालीका अध्यक्ष श्रवण देउवा अध्यक्ष, नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदम विक्रम सिंह, महासचिव शिवहरि पाण्डे लगागतका पत्रकारहरूको सहभागिता रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्