×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाल्पा सामुदायिक लघुवित्तद्वारा ७३ प्रतिशत बोनस सेयर घोषणा, सेयरधनीले कर तिर्न नगद पनि पाउने !

PRIME CA

जाल्पा सामुदायिक लघुवित्तद्वारा ७३ प्रतिशत बोनस सेयर घोषणा, सेयरधनीले कर तिर्न नगद पनि पाउने !

२० कार्तिक २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित उक्त लाभांश नियामक नेपाल राष्ट्र बैंक र जाल्पाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: