×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुरिनटार-मनकामनाको ‘केबल-कार यात्रा’, ११ तस्विरमा हेर्नुहोस् ११ मिनेटमा देखिएका सुन्दर दृश्य…(फोटो-कथा)

PRIME CA

कुरिनटार-मनकामनाको ‘केबल-कार यात्रा’, ११ तस्विरमा हेर्नुहोस् ११ मिनेटमा देखिएका सुन्दर दृश्य…(फोटो-कथा)

८ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गोरखास्थित मुख्य शक्तिपिठका रुपमा रहेको मनकामना मन्दिर पछिल्लो समय धार्मिक गन्तब्यको मुख्य केन्द्रबिन्दु बनेको छ । भारत लगायत मुलुकका विभिन्न देशबाट भक्तजनहरु मनकामना दर्शनका लागि यहाँ पुग्ने गर्दछन् ।

चितवनको मुग्लिनदेखि २६ किलोमिटर उत्तरमा रहेको मनकामना मन्दिरसम्म जान केबल कार सञ्चालनमा आएसँगै पर्यटकको आकर्षण र उपस्थिति बाक्लै देखिन्छ । सहजताका हिसाबले पनि केबल कार मन्दिरसम्म पुग्नेहरुको पहिलो रोजाई बनेको छ । यतिमात्र होइन केबल कारबाट देखिने मनोरम दृश्यावलोकनका लागि पनि धेरैले मन्दिरसम्मको यात्रामा केबल कार नै रोज्छन् ।

यसो त कुरिनटारदेखि केबल कारको ११ मिनेटको यात्रामा मन्दिर पुगिन्छ । मनकामनाको दर्शनका लागि केबल कारको यात्रामा रहनेहरुले यात्राको ११ मिनेट प्रकृतिको सुन्दर काखमा व्यतित गर्छन् । हामीले पनि कुरिनटारदेखि मनकामना मन्दिरसम्म केबल कारको ११ मिनेटको यात्राका क्रममा देखिएका मनोरम दृश्य तस्विरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: