Skip to content
LAXMI SUNRISE BANK

सेयर गुरु भट्टराईलाई पितृशोक, सम्पादक प्याकुरेलद्धारा दमक पुगेर समवेदना प्रकट

अर्थ सरोकार

काठमाडौं । सेयर गुरु सुवासचन्द्र भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुवा नारायण प्रसाद भट्टराईको पुस ९ गते ८६ वर्षको उमेरमा निधन भएको हो ।

दमक ५ नारायणगोपाल टोल निवासी भट्टराई केही वर्षदेखि अस्वस्थ थिए । स्वर्गीय भट्टराई समाजसेवीका रुपमा समेत परिचित छन् ।

स्व.भट्टराईको शुक्रबार विभिन्न संघसंस्थाद्धारा समवेदना समेत प्रकट गरिएको छ । यसैबीच स्व.भट्टराईको सातौ पुण्य तिथिमा अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेलले दमकमै पुगेर समवेदन प्रकट गरेका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK