×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछानेको दाबी, पाउलान् त नेतृत्व गर्ने मौका ?

PRIME CA
GLOBAL IME BANK

उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछानेको दाबी, पाउलान् त नेतृत्व गर्ने मौका ?

११ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा दाबी गरेका छन् । बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा रविले आफ्नो दाबी पेश गरेका हुन् ।

बैठकमा रविले भ्रष्टाचार मुद्धा हेर्ने अधिकार सम्पन्न संयन्त्र बनाउने, शिक्षा र स्वास्थ्यमा साझा विद्येयक ल्याउने, विदेशमा रहेका नेपालीहरुलाई भोटिङ रायट दिने, उद्धारका लागि संयन्त्र बनाउने र स्टार्टअपलाई विशेष कार्यक्रम बनाउनुपर्ने शर्त राखेका छन् ।

रवि नेतृत्वको रास्वपा सरकारलाई समर्थन गर्ने नेकपा एमाले र सरकारको नेतृत्व गर्ने माओवादीपछिको तेस्रो ठूलो दल हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: