×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रीको पदभार ग्रहणमा चम्किएका नयाँ अनुहार (फोटो-कथा)

PRIME CA

मन्त्रीको पदभार ग्रहणमा चम्किएका नयाँ अनुहार (फोटो-कथा)

४ माघ २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई मन्त्रालय आफैसँग राखेर १५ मन्त्रि नियुक्त गरे । मंगलबार मन्त्रि बनेकारहरुमध्यै अधिकांश नयाँ अनुहार देखिन्थे । अझ भनौँ, २३ सदस्यीय मन्त्रिपरिषद्मा १६ जना पहिलोपटक मन्त्रि भएका छन् ।

मन्त्रिमा नियुक्त भएसँगै शपथ लिएका नव नियुक्त मन्त्रिहरुले पदभार ग्रहण गरे । पहिलो पटक मन्त्री बनेकाहरुको अनुहारमा छुट्टै जोस् र चकम देखिन्थ्यो भने पहिलो पटक चुनाव लडेर पहिलो पटकमै मन्त्री बनेकाहरुको उत्साह झनै थामिनसक्नु थियो । मन्त्रिको पदभार ग्रहण गरेकी दिन अधिकांश मन्त्रीहरुले केही खास निर्णय समेत सार्वजनिक गरे ।

पदभार ग्रहण गर्दै नयाँ मन्त्रीहरुले सार्वजनिक गरेको आकर्षक निर्णयले नागरिकमा थप उत्साह त छाएको छ नै आशासमेत जगाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: