×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्तले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

PRIME CA
GLOBAL IME BANK

निर्धन उत्थान लघुवित्तले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

२० पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

१९ पुसमा बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई सो लाभांश दिने प्रस्ताव गरेको हो ।

संस्थाको हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको संस्थाले जनाएको छ ।

लघुवित्तले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएसँगै सेयरधनीमाझ वितरण गरिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: