काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई २३.१५७ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई सो लाभांश दिने निर्णय गरेको हो ।
लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७ प्रतिशत गरी कुल २३.१५७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेसँगै सेयरधनीहरुलाई वितरण गरिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्