काठमाडौं । आइतबार पोखरामा भएको विमान दुर्घटनापछि यति एयरलाइन्सले फेसबुक पेजमा ‘कमेन्ट सेक्सन’ बन्द गरेको छ ।
दुर्घटनापछि यतिको पेजमा नकरात्मक कमेन्ट आउन थालेपछि एयरलाइन्सले कमेन्ट सेक्सन नै अफ गरेको हो ।
यसो त यसअघि यति एयरलाइन्सको फेसबुक पेजमा कमेन्ट अफ गरेको थिएन । तर, अहिले भने एयरलाइन्सले फेसबुकमा कमेन्ट अफ गरेको छ ।
यति मात्र होइन यति एयरलाइन्सले विमान दुर्घटनापछि फेसबुक पोष्टमा गरिएका अधिकांश नकरात्मक कमेन्ट समेत डिलिट गरेको छ ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान सेती खोँचमा दुर्घटना भएको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्