Skip to content
LAXMI SUNRISE BANK

नेप्सेले विजय लघुवित्तको सेयर कारोबार फुकुवा गर्यो

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ ।

लाभांश सम्बन्धी जानकारी समयमा नदिएको भन्दै नेप्सेले लघुवित्तको सेयर कारोबार रोक्का गर्दै स्पष्टिकरण सोधेको थियो ।

नेप्सेले सोधेको स्पष्टिकरणको जवाफ पठाएसँगै नेप्सेले पहिलो पटकका लागि सचेत गराउँदै सेयर कारोबार फुकुवा गरेको जानकारी गराएको छ । योसँगै बुधबारदेखि लघुवित्तको सेयर खरिदबिक्री पुनः सुरु भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK