×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीवन विकास लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

PRIME CA

जीवन विकास लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

८ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । जीवन विकास लघुवित्तले ३७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको फागुन ६ गते बसेको संचालक समितिको बैठकले गत वर्षको मुनाफाबटा सेयरधनिहरुलाई २८ प्रतिशत बोनस सेयर र करसहित ९.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

गत वर्ष लघुवित्तले ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८५ लाभांश वितरण गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: