×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लघुवित्तले कर्जामा लिएको ब्याजको कम्तीमा ५० प्रतिशत ब्याज बचतमा दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लघुवित्तले कर्जामा लिएको ब्याजको कम्तीमा ५० प्रतिशत ब्याज बचतमा दिनुपर्ने

Artha Sarokar

१० फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई कर्जामा लिएको ब्याजको कम्तीमा ५० प्रतिशत ब्याज बचतमा दिन निर्देशन दिएको छ ।

बुधबार राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लागि एकीकृत निर्देशन, २०७८ को संशोधन जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

‘लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुनेगरी निक्षेप/बचतको न्यूनतम ब्याजदर तय गर्नुपर्नेछ’- निर्देशिकामा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी