काठमाडौँ । पूर्व अर्थमन्त्री बाबुराम भट्टराईले बालुवाटारको खाजा भन्दै आफुले महि र मकै खाएको प्रचार गरेकोमा उनले खाएको खाजामा केहि दाना मात्र मकै रहेको र बाँकी चना र बदाम रहेको खुलासा भएको छ । उनले खाएको खाजामा केहि दानामात्र मकै रहेको र बाँकी चना र बदाम रहेको र सो बदाम र चना पनि निकै महँगो खालको रहेको बताइएको छ ।
उनले खाएको बदाम र चना पनि निकै महँगो खालको रहेकोसमेत बुझिएको छ । ‘बालुवाटारको बैठकमा निकै गतिलो स्थानबाट निकै राम्रा गुणस्तरका र निकै महंगा चना र बदाम ल्याइन्छ । बाबुरामजीले खाएको खाजा पनि त्यहि हो ।’ बालुवाटार स्रोतले भन्यो, ‘बालुवाटारभित्रै भुटेर मकै खाएको जसरी प्रचारप्रसार गरिएको छ, जुन सरासर गलत हो ।’
उनले मकै र महि खाएको भन्दै तस्विर सामाजिक संजालमा राखेपछि उनको चर्को आलोचना भईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्