×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य बीमाको २२ लाख रुपैयाँ आफ्नै खातामा हालेर स्वास्थ बीमा बोर्डका कर्मचारी फरार, खोज्दै प्रहरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्वास्थ्य बीमाको २२ लाख रुपैयाँ आफ्नै खातामा हालेर स्वास्थ बीमा बोर्डका कर्मचारी फरार, खोज्दै प्रहरी

Artha Sarokar

२ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका एक कर्मचारी  स्वास्थ्य बीमा बोर्डको २२ लाख रुपैयाँ लिएर फरार भएका छन् । सर्वसाधारणले स्वास्थ्य बीमाबापत तिरेको रकम आफ्नो खातामा राखेर बोर्डको उदयपुर सम्पर्क कार्यालयका सिनियर अहेब मोहम्मद फिरोज अली फरार भएका हुन् ।
उनी पुुस ११ गते फरार भए पनि हालसम्म सम्पर्कमा आएका छैनन् । अलीले गत असार मसान्तसम्म स्वास्थ्य बिमाका लागि दर्ता सहयोगी मार्फत उठेको रकम आफ्नो खातामा जम्मा गरेको पाइएको बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले जानकारी दिए ।
हाल उनले अपचलन गरेको रकम ब्याजसहित असुल गर्न कानुुनी कारबाही अघि बढाउन लागिएको बोर्डले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी