×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

सहकारी लक्षित छक्कापञ्जाको ‘विवादित डायलग’मा सेन्सर, संवाद म्युट गरियो

BIZBAZAR

काठमाडौँ । चलचित्र ‘छक्का पञ्जा-४’ले सहकारीसँग सम्बन्धित विवादित संवाद ‘म्युट’ गरेको छ । सहकारी महासंघले चलचित्र बिकास बोर्डमा चलचित्रमा राखिएको सो सम्बादप्रति आपत्ति जनाउँदै उजुरी गरेपछि उक्त संवाद ‘म्युट’ गरिएको हो ।

महासंघले अघिल्लो हप्ता नै चलचित्र विकास बोर्डमा उक्त संवाद हटाउन आग्रह गर्दै निवेदन दिएको थियो । दुई हप्तामा १५ करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको सो चलचित्रमा सो सम्बाद थुप्रैले हेरिसकेका छन् । केहि समय अगाडी सहकारीकर्मीहरुले खुलेरै सो डायलगको विरोध गरेका थिए । सो डायलग नहटाए फिल्म नै उतार्नुपर्नेसम्मको स्थिति आएपछि निर्माण पक्ष सो सम्बाद म्युट गर्न तयार भएको हो।

चलचित्र ‘छक्का पञ्जा-४’ दीपकराज गिरी, केदार घिमिरे, बुद्दि तामाङ, दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन् ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal