काठमाडौँ । सहकारीबारे विवादित डायलग हटाउन माग गर्दै राष्ट्रिय सहकारी महासंघले चलचित्र बिकास बोर्डमा निवेदन दर्ता गराएको छ । सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले हस्ताक्षर गरेको पत्रमा सो चलचित्रमा सहकारीसम्बन्धि लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ भने सो संवादको घोर भर्त्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटाउन मागसमेत गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्