काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बहादुर सिंहले देशभरका स्थानीय पालिकाहरु कार्यकर्ता भर्तीकेन्द्रका रुपमा स्थापित भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् ।
उनले स्थानीय पालिकाहरुको काम कार्यकर्ता भर्ती गर्ने र जनतालाई करको भार बोकाउने मात्रै भएको बताएका छन् ।
‘देशभरका पालिकाहरुको काम जनतालाई करको भारी बोकाउने र कार्यकतो भर्ती गर्ने मात्रै भयो । यो बाहेक स्थानीय पालिकाको अरु काम केही पनि भएन ।’, उनले भने, ‘वर्षौंदेखि लालपूर्जाबिहीन भएका जनतालाई राज्य भएको आभाष गराइयोस् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्