काठमाडौँ । सहकारी दिबस देशभर विभिन्न कार्यक्रमगरी मनाइएको छ । देशभर विभिन्न सहकारीसम्बद्ध संघ-संस्थाहरुले दिबस मनाईरहेका छन् । सहकारी दिवसलाई सप्ताहव्यापी रुपमा मनाउन विषयगत केन्द्रीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, प्रदेश तथा जिल्लास्तरीय सहकारी संघहरु एवं सम्पूर्ण सहकारी संस्थाहरुलाई समेत महासंघले यसअघि नै आग्रह गरेको थियो थियो ।
सोमबार विहानैदेखि देशभर सहकारी दिबसका अवसरमा विभिन्न कार्यक्रमहरु गरिएका छन् । प्रभातफेरी, गोष्टी लगायतका कार्यक्रम विहानैदेखि विभिन्न संघ संस्थाको आयोजनामा देशभर भईरहेका छन् ।
सो प्रभातफेरीमा राम्रा चलेका सहकारीदेखि अनियमितताले ढलेका सहकारीहरुसम्म सहभागी छन् । सहकारीकर्मीहरुले प्रभातफेरी गर्दा विभिन्न सहकारी पीडीतहरुले भने रुँदै सो जुलुस हेर्दै गरेको पाइएको छ ।
प्रस्तुत छ, सहकारी दिवसमा भएको प्रभातफेरीका केहि झलक :


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्