×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेनले सबै नेता चोर हुन् भनेपछि हरि ढकालको प्रश्न- ‘तपाई हामी पनि चोर नै हो त ?’

अर्थ सरोकार

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार

PRIME CA

बालेनले सबै नेता चोर हुन् भनेपछि हरि ढकालको प्रश्न- ‘तपाई हामी पनि चोर नै हो त ?’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मंगलबार साँझ फेसबुकमा सबै नेता चोर हुन् भन्दै पोष्ट गरे । बालेलने फेसबुकमा स्टाटस पोष्ट गर्दै भनेका छन्– ‘नयाँ, पुराना सबै नेता चोर हुन्, कसैलाई देशको माया छैन ।’

उनले फेसबुकमार्फत सबै नेतालाई चोर भनेको सो पोष्टमा हजारौँले प्रतिक्रिया दिएका छन् ।

सोहीबीच बालेनेको उक्त टिप्पणीमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले प्रश्न गरेका छन् । बालेनको उक्त पोष्टमा कमेन्ट गर्दै सांसद ढकालले भनेका छन्– ‘बालेन तपाई पनि नयाँ हो, म पनि नयाँ हुँ, के हामी दुवै चोर हौँ त ?’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: