काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले भ्रष्टचारको फिल्म हेर्न आतुर भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद गिरीले यस्तो माग गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘नक्कली भुटानी शरणार्थी प्रकरण ट्रेलर मात्रै हो, फिल्म हेर्न बाँकी छ’ भन्दै दिएको अभिव्यक्तिलाई ईंकित गर्दै सांसद गिरीले छिटो फिल्म देखाउन भनेका हुन् ।
‘प्रधानमन्त्री ज्यू, भुटानी शरणार्थी प्रकरण ट्रेलर मात्रै हो, फिल्म देखाउँछु भन्नुभयो, हामी फिल्म हेर्न आतुर छौँ ।’, संसदमा बोल्दै उनले भने, ‘हामी फिल्म हेर्नका लागि टिकट काटेर बसेका छौँ । छिटो फिल्म देखाउनुस् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्