×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रास्वपाले तोक्यो ३६ विभागीय प्रमुख, अर्थमा स्वर्णिम वाग्ले, भ्रष्टाचार निवारणमा हरि ढकाल, पूँजी बजारमा श्रेष्ठ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रास्वपाले तोक्यो ३६ विभागीय प्रमुख, अर्थमा स्वर्णिम वाग्ले, भ्रष्टाचार निवारणमा हरि ढकाल, पूँजी बजारमा श्रेष्ठ

Artha Sarokar

१८ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३६ वटा विभागका विभागीय प्रमुख तोकेको छ । सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले विभाग र विभागीय प्रमुख तोकेको हो ।
हेर्नुहोस्  कुन विभागको प्रमुख को ?
१.नीति तथा विचार विभाग – डा. मुकुल ढकाल
२.प्रशिक्षण विभाग-डा. मुकुल ढकाल
३.संगठन विभाग-कविन्द्र बुर्लाकोटी
४.अभियान तथा प्रचारप्रसार विभाग-विपिन आचार्य
५.अन्तराष्ट्रिय सम्बन्ध विभाग-शिशिर खनाल
६.प्रवास नेपाली सम्पर्क विभाग-डोलप्रसाद अर्याल
७. मानवीय विकास प्रवर्द्धन विभाग-कुसुम महर्जन
८.केन्द्रीय RAT संयोजना विभाग-विष्णु कुमार श्रेष्ठ
९.उत्पादन प्रवर्द्धन विभाग-रामकृष्ण भट्टराई
१०.नेतृत्व क्षमता तथा मानव संसाधन विभाग खुश्बु सरकार श्रेष्ठ
११. जनसम्पर्क विभाग-दिपक बोहोरा
१२.भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग-हरि ढकाल
१३.आर्थिक व्‍यवस्थापन विभाग-लिमा अधिकारी
१४.गुनासो व्‍यवस्थापन विभाग-डा. चन्दा कार्की
१५.विकास योजना तथा नीति तर्जुमा विभाग-डा.अरनिको पाण्डे
१६.तथ्याङ अनुसन्धान तथा अभिलेखीकरण विभाग-मनिष झा
१७.विधेयक मन्थन विभाग-गणेश कार्की
१८.गैरआवासीय नेपाली सम्पर्क विभाग-अर्जुन अधिकारी
१९.कानुन तथा न्याय विभाग- सोविता गौतम
२०.अर्थ नीति विभाग-डा.स्वर्णिम वाग्ले
२१.सार्वजनिक लेखा समीक्षा विभाग-मनिष झा
२२.शिक्षा विभाग-सुमना श्रेष्ठ
२३.स्वास्थ्य तथा जनसंख्या विभाग-डा. तोसिमा कार्की
२४.कृषि विभाग-अशोक चौधरी
२५.पर्यटन तथा संस्कृति विभाग-शिशिर खनाल
२६.मुद्रा तथा पूँजी बजार विभाग-विराज भक्त श्रेष्ठ
२७.उद्योग तथा वाणिज्‍य विभाग-गणेश पराजुली
२८.श्रम तथा उपभोक्ता हित विभाग-असिम शाह
२९. यातायात विभाग-शिव नेपाली
३०.पूर्वाधार विकास अनुगमन विभाग-निशा डाँगी
३१.युवा तथा खेलकुद विभाग-डा.थोसिमा कार्की
३२.विज्ञान,सञ्चार तथा सूचना प्रविधि विभाग-सुमना श्रेष्ठ
३३.मानव अधिकार विभाग-सन्तोष परियार
३४.सहकारी विभाग-अशवक चौधरी
३५.वन, वातावरण तथा प्राकृतिक स्रोत विभाग-विनिता कठायत
३६.महिला तथा सामाजिक विकास विभाग-लक्ष्मी तिवारी
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी