- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । अर्थ सरोकारकर्मी भूमिदत्त तिवारी (हरी)ले फूलका बिरुवा सहयोग गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा अर्थ सरोकारकर्मी तिवारीले सशस्त्र प्रहरी बल नेपाल बिओपी फूलवारीलाई फूलका बिरुवा सहयोग गरेका हुन् ।
तिवारीले सहयोग गरेको फूलका बिरुवा सशस्त्र प्रहरी बल नेपाल बिओपी फूलवारीका इन्चार्ज तथा सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्र भण्डारीको संयोजकत्वमा वृक्षारोपण गरिएको छ ।
वातावरण दिवसको अवसरमा आफूहरुलाई फुलका विरुवा सहयोग गरेको भन्दै सशस्त्र प्रहरी निरिक्षक भण्डारीले धन्यवाद ज्ञापनसमेत गरेका छन् । ‘हामीले हाम्रो वातावरण सफा, हरियाली र स्वच्छ राख्नुपर्छ ।’, उनले भने, ‘समाजको यथार्थ समाचार सम्प्रेषणसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत फूलका विरुवा सहयोग गर्नुभएको धन्यवाद ।’
त्यस्तै, अर्थ सरोकारकर्मी तिवारीले पनि वातावरण दिवसको अवसरमा विरुवा सहयोग र वृक्षारोपण गर्न पाएकोप्रति खुसी व्यक्त गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्