×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘चार्टर्ड एकाउन्टेन्सीमा भविष्य राम्रो छ’ : गभर्नर सिए अधिकारी

PRIME CA

‘चार्टर्ड एकाउन्टेन्सीमा भविष्य राम्रो छ’ : गभर्नर सिए अधिकारी

१४ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चार्टर्ड एकाउन्टेन्सीमा भविष्य राम्रो भएको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले पछिल्लो समय प्रविधिको विकाससँगै चार्टर्ड एकाउन्टेन्टको काम महत्वपूर्ण हुँदै गएको बताए । चार्टर्ड एकाउन्टेन्सी पेसालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा परिभाषित गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

उनले विश्वमा पछिल्लो समय अन्तर्राष्ट्रिय रूपमा नै चार्टर्ड एकाउन्टेन्सीको विकास र विस्तार हुँदै गएको भन्दै भविष्यमा राम्रो सम्भावना रहेको बताएका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: