Skip to content
LAXMI SUNRISE BANK

मौद्रिक नीतिः राष्ट्र बैंकले आवसीय कर्जाको सीमा २ करोड पुर्यायो

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले आवसीय कर्जाको सीमा बढाएको छ ।

यसअघि आवसीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ तोकेको भए पनि मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले उक्त सीमालाई वृद्धि गरेर २ करोड पुर्याएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK